HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Boat clinic, Assam, India: भारतमा आसामका दुर्गम टापुमा स्वास्थ्यसेवा कस्तो छ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

भारतको आसाम राज्यस्थित केही दुर्गम टापुमा पर्याप्त स्वास्थ्यसेवा उपलब्ध छैन। त्यो अभावलाई पूर्ति गर्न त्यहाँ 'डुङ्गा क्लिनिक' सञ्चालित छ। यसमा महिनाको दुईचोटि स्वास्थ्यकर्मीहरू डुङ्गामा ती टापुमा जान्छन् र 'जीवनदायी' स्वास्थ्यसेवा प्रदान गर्छन्। बीबीसी न्यूज हिन्दीको एक टोलीले उनीहरूसँगै यात्रा गरी बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Healthcare #India