Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Blind runner Inti Fu: दृष्टिविहीन धाविका जसले संसारका ६ ठूला म्याराथन पूरा गरिन् - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
हङ्कङकी इन्ती फू दृष्टिविहीन महिला हुन् तर उनले संसारका छ ठूला म्याराथन पूरा गरिसकेकी छन्। सन् २०१४ देखि २०२३ सम्ममा उनले न्यूयोर्क, बोस्टन, शिकागो, बर्लिन, टोकियो र लन्डनमा आयोजित म्याराथन पूरा गरेर 'सिक्स-स्टार' पदक पाएकी छन्। बीबीसी न्यूज चाइनिजले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Disability #Marathon