Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bitcoin cryptocurrency: बिटकोइनसँग जोडिएका रोचक र अपत्यारिला कुरा - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
बिटकोइन अहिले फेरि चर्चामा छ। डिजिटल कोइनहरूको मूल्य अहिलेसम्मकै उच्च भएको हुनाले तथा कुनै बेला 'किङ अफ क्रिप्टो' उपनाम पाएका साम ब्याङ्कम्यान-फ्रीडलाई अदालतले सजाय सुनाएपछि बिटकोइनको चर्चा चुलिएको हो। सन् २००८ मा पहिलो पटक इन्टरनेटमा देखा परेदेखि नै बिटकोइनबारे निरन्तर समाचार बन्दै आएको छ। बीबीसीले सबैभन्दा पुरानो र ख्यातिप्राप्त यो क्रिप्टोकरेन्सीको इतिहासमा देखा परेका सातवटा मुख्य घटना यहाँ प्रस्तुत गरेको छ। #BBCNepali #Bitcoin #Cryptocurrency