HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bishnu Paudel: सुधारिएको शेअर बजार सूचकाङ्क अर्थतन्त्र राम्रो भएको सङ्केत हो?- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अचेल सामान्य जनताले घर चलाउन गाह्रो भएको, महङ्गी बढेको अनि रोजगारीको अवसर नभएको भन्‍ने गरेका छन्। जनताको अवस्थाले देशको अर्थतन्त्र कस्तो भनेर बुझाउँछ? देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बीबीसी न्यूज नेपालीका विजय गजमेरले लिएको अन्तर्वार्ता। भिडिओ : कमल परियार