Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bird flu Nepal: अमेरिकामा मान्छेमा बर्ड फ्लू भएपछि नेपालमा सजगता आवश्यक -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्। मूलतः पशुपक्षीमा हुने बर्ड फ्लू मानवमा सर्ने जोखिम न्यून हुने गरे पनि सङ्क्रमणको सम्भावनालाई नकार्न नसकिने भन्ने कुरा पुष्टि भइसकेको उनीहरूको तर्क छ। सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ। सुन्नुहोस् सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #BirdFlu #PublicHealth