Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bhim Rawal: एमालेबाट निष्कासित भीम रावल के सोचिरहेका छन्? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेकपा एमालेले पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावललाई सङ्गठित सदस्यबाट निष्कासित गरेको छ। त्यसपछि अबको उनको योजनाबारे रावलसँग बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #BhimRawal #UML