Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bernadette ‘Betty’ Szabo murder: १५ वर्ष पुरानो हत्याको छानबिन गर्न 'होलोग्राम' - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेदरल्यान्ड्सको प्रहरीले १५ वर्षअघि हत्या गरिएकी एक यौनकर्मीको हत्याको रहस्य खोल्न 'होलोग्राम' को सहयोग लिन लागेको छ। सन् २००९ मा यौनकर्मी बेर्नाडेट 'बेटी' श्जाबोलाई छुरा प्रहार गरी मारिएको थियो। उनको नयाँ 'थ्रीडी' प्रतिरूपले मानिसको स्मृति ब्युँताउन सक्ने आश गरिएको छ। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Netherlands #MurderMystery