Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Beetroot benefits: मुटु र मस्तिष्कलाई तन्दुरुस्त राख्न चुकन्दरको उपयोगिता - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
तपाईँको शारीरिक तन्दुरूस्ती वा स्वास्थ्य अवस्थामा समस्या आउन नदिन चुकन्दर उत्तम समाधान हुनसक्ने अनुसन्धानले देखाएको छ। यो कन्दमूलले तपाईँलाई शारीरिक शक्ति मात्र दिँदैन, यसका अन्य धेरै फाइदाहरू पनि छन्। बढ्दो उमेरमा रक्तचाप नियन्त्रण गर्नुका साथै तपाईँको मस्तिष्कलाई स्वस्थ राख्न पनि यो निकै सहयोगी हुन्छ। #BBCNepali #Beetroot #Health