HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bee Conservation: जोखिम मोलेरै मौरी र बारुला संरक्षण गर्छन् श्रीलङ्काका यी महिला- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

आफ्नो गाडीमा लाखौँ मौरी राखेर अन्यत्र लगेको कल्पना गर्नुहोस्! श्रीलङ्कामा २७ वर्षीया संरक्षणकर्मी मेघा समाधिका लागि त्यसो गर्नु नियमित कर्म बनेको छ। उनी आवासीय क्षेत्रबाट जङ्गली मौरी, बारुला र अरिङ्गाल अन्यत्र सार्ने काम गर्दै आएकी छन्। उनले अरू महिलालाई पनि तालिम दिएकी छन्। मेघा समाधि युवापुस्तालाई प्रकृतिचक्रमा मौरीजस्ता कीटको महत्त्व बुझाउने प्रयासमा छिन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BeeConservation #Nature