Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bashar al-assad Syria: सैन्य शासकका चिकित्सक छोरा राष्ट्रपति बने, अन्त्यमा देश छाडे- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सिरियामा विद्रोहीहरूले राजधानी दमास्कस आफ्नो नियन्त्रणमा लिएपछि उक्त देशमा असद परिवारको पाँच दशकभन्दा लामो निरङ्कुश शासन ढलेको छ। गत साता ११ दिनको अवधिभित्र विद्रोहीहरूले राजधानी दमास्कससहित देशका तीन ठूला सहरमा नियन्त्रण कायम गरेपछि बशर अल-असद सिरिया छोडेर शरण लिन रुस गएका छन्। उनको राजनीतिक जीवनबारे यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BasharalAssad #Syria