Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Barbie, Beyoncé and Taylor Swift: महिला कलाकारले सन् २०२३ मा बनाएका कीर्तिमान - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
विश्वको पप सङ्गीत तथा चलचित्र क्षेत्रमा सन् २०२३ लाई महिला सशक्तीकरणको वर्षका रूपमा लिन सकिन्छ। दुई गायिका टेलर स्विफ्ट र बियोन्सेले यस वर्ष आफ्ना कन्सर्ट शृङ्खलाहरूमा हालसम्म कुनै कलाकारले कमाएको भन्दा बढी पैसा कमाए। त्यसै गरी यस वर्ष सबैभन्दा धेरै पैसा कमाउन सफल चलचित्र बार्बी महिला पात्रबारे महिलाले निर्देशित गरेको चलचित्र थियो। यस भिडिओमा हामीले ती सफलताका कथा र तिनको प्रभावबारे चर्चा गरेका छौँ। #BBCNepali #TaylorSwift #Beyonce #Barbie