Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bangladesh student protest: बाङ्ग्लादेशबाट फर्किएका नेपाली विद्यार्थी के भन्छन् - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बाङ्ग्लादेशका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत सयौँ नेपाली विद्यार्थीहरू नेपाल भित्रिएको अधिकारीहरूले बताएका छन्। तीमध्ये केही विद्यार्थी हवाईमार्गबाट फर्किएका छन् भने अधिकांश पूर्वी नेपालको झापा जिल्लास्थित काँकरभिट्टा सीमा नाकामार्फत्। काँकरभिट्टामार्फत् नेपाल फर्किएका केही विद्यार्थी र त्यहाँका अध्यागमन अधिकारीहरूसँग कुरा गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Bangladesh #BangladeshStudentProtest