HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bangladesh PM Sheikh Hasina resigns: राजीनामापछि बाङ्ग्लादेशी प्रम निवासमा लुटपाट - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर परिवारका साथ देश छाडेपछि प्रदर्शनकारीहरूले उनको निवासमा गई खुसी मनाउँदै लुटपाट गरेको बताइएको छ। #BBCNepali #BangladeshUnrest #SheikhHasina