Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bamboo School Thailand: थाईल्यान्डको यस्तो विद्यालय जहाँ विद्यार्थी शिक्षक छान्छन् - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
थाईल्यान्डको बुरीरामस्थित ब्याम्बू स्कूल एउटा कारणले अरूभन्दा भिन्न छ। यो विद्यालयको सञ्चालन विद्यार्थीहरूले गर्छन् र उनीहरू नै आफूलाई पढाउने शिक्षक पनि छान्छन्। यो विद्यालयले नैतिकवान् र अब्बल नागरिक बनाउने कुरामा जोड दिएको छ। बीबीसी विश्व सेवाको 'फिक्सिङ द वर्ल्ड' कार्यक्रमले यो विद्यालयको अनौठो शैली अनुगमन गरेर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Thailand #Education