HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Baltimore bridge collapse: जब बाल्टिमोरमा ३ किमि लामो पुल भत्कियो -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा एउटा नदीमाथि बनेको तीन किलोमिटर लामो पुल भत्किएको छ। स्थानीय आपत्कालीन सेवाका अनुसार एउटा पानीजहाज ठोकिएपछि उक्त पुल भत्किएको हो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BaltimoreBridge #Infrastructure