Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ayodhya Ram Mandir: अयोध्यामा रामको मूर्तिमा अभिषेक गर्न नेपाली नदीको जल - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ। नेपालका विभिन्न नदीबाट पानी सङ्कलन गरिएको जलको विशेष महत्त्व भएको जानकी मन्दिरका महन्त रामरोशन दासले बीबीसीलाई न्यूज नेपालीलाई बताए। राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने भनिएको छ। जनकपुरबाट बृजकुमार यादवको सहयोगमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Ayodhya #AyodhyaRamMandir