HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ayodhya Ram Mandir: अयोध्या राम मन्दिरमा प्राणप्रतिष्ठा हुँदा नेपालमा पनि कार्यक्रम -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

भारतको अयोध्यामा निर्माण हुँदै गरेको नयाँ मन्दिरमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरिएको छ। त्यस अवसरमा आयोजित विशेष पूजामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए। अयोध्यामा प्राणप्रतिष्ठा गरेकै दिन नेपालका विभिन्‍न स्थानमा पनि पूजा र उत्सव गरिएको छ। भिडिओ: विजय गजमेर #BBCNepali #Ayodhya #AyodhyaRamMandir