Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Autism in Nepal : 'छोरालाई अटिजम् छ, तर मलाई ग्लानि छैन’ - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अटिजम्बारे जनचेतना कम भएका कारण त्यस्ता बच्चाहरू हुर्काउनका लागि धेरै आमाहरूले सङ्घर्ष गरिरहेको भुक्तभोगीहरू बताउँछन्। भावना अधिकारी पनि एक त्यस्ती आमा हुन् जसले अटिजम्सँग जोडिएका विभिन्न सामाजिक चुनौतीसँग जुझेर आफ्नो बच्चालाई खुसीसाथ हुर्काइरहेकी छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ४, ८८६ मानिसहरूमा अटिजम् छ। हेर्नहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #Autism #Disability