HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Atacama desert flower: आताकामा मरुभूमि फूलले ढकमक्क - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चिलेस्थित आताकामा मरुभूमिलाई पृथ्वीको सबैभन्दा सुक्खा ठाउँ मानिन्छ। तर यसपालि चाँडै वर्षा भएपछि अहिले सो स्थानमा यत्रतत्र भुइँ रङ्गिने गरी ढकमक्क फूल फुलेको देखिन्छ। "फूलको मरुभूमि" पनि भनिने आताकामामा प्रत्येक पाँचदेखि सात वर्षमा ठूलो वर्षा हुँदा बालुवा पुरिएको बीउबाट ससाना वनस्पति उम्रिन्छन् र फुल्छन्। 'एल नीन्यो' भनिने मौसमी प्रक्रियाका कारण त्यहाँ हिउँद सुरु हुनुअघि ठूलो पानी परेको ठानिन्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Atacama #Nature