Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Arun Chaudhary arrest: उद्योगपति अरुण चौधरी पक्राउ गरिएकोबारे प्रहरीको भनाइ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाण्डूको उत्तरी क्षेत्रमा रहेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना भएको विषयमा थप मानिसहरूमाथि पनि अनुसन्धान हुनसक्ने जनाएको छ। हालसम्म प्रहरीले प्रतिष्ठित उद्योगपति अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यसै सन्दर्भमा सुन्नुहोस् नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यको भनाइ। #BBCNepali #ArunChaudhary #BansbariLandScam