HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Alexei Navalny: नभाल्नीले जेलभित्रबाट न्यायाधीशसँग ठट्टा गरेको भिडिओ - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

रुसी राष्ट्रपतिका आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलभित्र मृत्यु भएको बताइएपछि उनका समर्थकहरूले उनको हत्या भएको आशङ्का गरेका छन्। नभाल्नीलाई भिडिओ कलमार्फत् अदालतसमक्ष पेस गरिएको यो भिडिओ उनको मृत्यु भएको घोषणा गर्नुभन्दा एक दिनअघि सार्वजनिक भएको थियो। ज्यानुअरीमा खिचिएको उक्त भिडिओमा नभाल्नीले ठट्टा गर्दै गरेको देखिन्छ। #BBCNepali #Navalny #Russia