HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Alaska snowfall: अलास्काको एङ्करिजमा १०० इन्चसम्म हिउँ -BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

तीन दिनको आँधीपछि अमेरिकाको अलास्कामा हिमपात भएको छ। उक्त राज्यको एङ्करिजमा १०० इन्चसम्म हिउँ परेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #AlaskaWeather #SnowFall