Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Aitana Lopez AI model: इन्स्टाग्राममा चर्चित 'एआई इन्फ्लुअन्सर' आइटाना लोपेज - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इन्स्टाग्राममा आइटाना लोपेजका लाखौँ फलोअर छन्। विभिन्न सामानको विज्ञापन वा सिफारिस गरेर उसले प्रत्येक महिना हजारौँ डलर कमाइ गर्छे। तर वास्तवमा आइटानाको अस्तित्व छैन। ऊ 'आर्टिफिशल इन्टेलिजन्स' (एआई) प्रयोग गरेर बनाइएकी अवास्तविक 'मोडल तथा इन्फ्लुअन्सर' हो। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #AI #ArtificialIntelligence