HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

AI robot teacher India: एआई प्रयोग गरी भारतमा विद्यार्थीले बनाएको ‘रोबट शिक्षक’ - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

दक्षिण भारतस्थित केरलाको एक विद्यालयका केही विद्यार्थीले एआईको प्रयोग गरी एक ‘रोबट शिक्षक’ बनाएका छन्। केरलाको तिरुवनन्तपुरम जिल्लामा रहेको उक्त विद्यालयमा आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिद्वारा सञ्चालित रोबट शिक्षकको नाम ‘आइरिस’ राखिएको छ। बीबीसी तमिलका एस महेशले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #AI #Robotics