Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Afghanistan to Olympic:'ज्यान मार्ने धम्कीले ओलिम्पिक्स खेल्ने सपना रोक्न सकेनन्' -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
मनिजा तलाश यस वर्ष प्यारिसमा आयोजना हुने ओलिम्पिक्समा सहभागी एक मात्र अफगान महिला 'ब्रेकर' हुन्। सन् २०२१ को अगस्टमा तालिबानले पुनः सत्ता कब्जा गरेपछि उनी देश छाड्न बाध्य भइन्। तर इन्टर्न्याश्नल ओलिम्पिक कमिटीले शरणार्थी टोलीकी एक सदस्यका रूपमा उनलाई पनि छनोट गरेपछि उनको सपना पूरा हुन लागेको छ। #BBCNepali #Breaking #Paris2024