HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Abu Mohammed al-Jolani: सिरियाका विद्रोही नेता जोलानीको राजनीतिक यात्रा - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अबु मोहम्मद अल-जोलानी सिरियामा सक्रिय एउटा इस्लामवादी लडाकु समूहका प्रमुख हुन्। उनको समूह हायत तहरिर अल-शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले राष्ट्रपति बशर अल-असदलाई सत्ताच्युत गरे। उनको राजनीतिक यात्राबारे यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Syria #HTS