Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
5 years old climber: 'बुवालाई गम्लङ्ङ अँगालो हालेँ' -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतका एक पाँचवर्षे बालक किलिमन्जारो पर्वतको चुचुरोमा पुगेका छन्। तान्जानियास्थित उक्त पर्वत अफ्रिका महादेशको सबैभन्दा अग्लो पर्वत हो। तेगवीर सिंह किलिमन्जारो पर्वत चढ्ने एशियाली मूलका सबभन्दा कान्छा व्यक्ति भएको ठानिएको छ। उनी आफ्ना बुवासँग पर्वतारोहण गर्न गएका थिए। उनीहरूले बीबीसी न्यूज पन्जाबीलाई आफ्नो अनुभव बताएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Kilimanjaro #India