Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
2023 fun and touching moments: सन् २०२३ का केही रोचक तथा मर्मस्पर्शी क्षण - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सन् २०२३ मा संसारभरि द्वन्द्व, विरोध र जलवायु परिवर्तनका कारण उत्पन्न विपद्लगायत धेरै कुरा भए। ती सबैलाई बिर्सेर अब केही क्षण हामीलाई हँसाउने केही रमाइला गतिविधि र केही मन छुने घटना हेर्नुहोस्। यो भिडिओमा हामीले पाकिस्तानको खेल 'थप्पड कबड्डी'देखि जापानको 'मुस्कान कक्षा'सम्मका रमाइला गतिविधि अनि २८ वर्ष पिँजडामा थुनिएपछि मुक्त भएको एउटा चिम्पान्जीको खुसीलगायत मर्मस्पर्शी क्षण पनि समेटेका छौँ। #BBCNepali #2023 #funnyvideo