Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Youngest Taekwondo Instructor: ‘विश्वकै कम उमेरकी’ तेक्वान्दो प्रशिक्षक संयुक्ता- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
भारतको तमिलनाडु, मदुरईकी सात वर्षीया संयुक्ता नारायणनले सबैभन्दा कम उमेरकी महिला तेक्वान्दो प्रशिक्षकका रूपमा ‘गिनिस बुक अफ वर्ल्ड रेकर्ड्स’मा नाम लेखाएकी छिन्। तीन वर्षको उमेरदेखि नै आफ्ना बुवाबाट प्रशिक्षण लिएकी संयुक्ता अहिले आफूभन्दा पनि साना केटाकेटीलाई प्रशिक्षण दिइरहेकी छिन्। #BBCNepali #inspiration #taekwondo #bbcnepalisewa