HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Yemen conflict: दृष्टिविहीन यमनी बालक जसले आफ्नो ध्वस्त विद्यालय पुनर्निर्माण गर्न लगाए

BBC News Nepali · 2 years ago

अहमद रगिब जन्मजात दृष्टिविहीन छन्। गृहयुद्धमा पसेको यमनमा उनको जीवन निकै कष्टकर छ। तर उनी धेरैका लागि प्रेरणादायक बनेका छन्। बीबीसीले उनलाई दुई वर्षअघि यमनको ताइज सहरमा पहिलो पटक भेटेको थियो। यसपालि फेरि बीबीसीले उनीसँग भेट गरेको छ। यमन अरब देशहरूमध्ये सबैभन्दा गरिब देश हो र यो विफल हुने अवस्थामा पुगेको छ। युद्धविरामले हिंसा कम गरेको छ तर जीवन अझै कठिन छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Yemen #Conflict