HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

युद्धबीच युक्रेनकी महिला आरोही सगरमाथा शिखरमा - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

सगरमाथा चढेकी युक्रेनी आरोही भन्छिन्: 'चुचुरोबाट युद्ध लडिरहेका बुवा र भाइको सुरक्षाको कामना गरेँ'। सगरमाथाबाट ओर्लिँदासम्म युद्ध अन्त्य भएको हेर्न चाहने युक्रेनी आरोही एन्टोनिना सामाइलोभाको सपना पूरा हुन नसकेकोमा उनी चिन्तित छन्। सगरमाथा आरोहण गरेर केही दिन काठमाण्डूमा रहेकी उनले सिधै आफ्नो देश युक्रेन फर्किन सम्भव देखेकी छैनन्। आफ्ना बुवा र भाइसमेत सहभागी भएको युद्ध चलिरहँदा सामाइलोभाले सगरमाथा चढेकी हुन्। भिडिओ स्टोरी: कमल परियार #AntoninaSamoilova #Everest #UkraineWar