HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

युद्ध अपराध भनेको के हो? #Shorts

BBC News Nepali · 4 years ago

युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अपराध गरेको आरोप लागेका छन्। के हो त युद्ध अपराध भनेको? के पुटिनले युद्ध अपराध गरेका भए कसरी कारबाही हुन सक्छ?