Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'यदि मैले पहिले गोली हान्न पाएँ भने म तिमीलाई मारिदिन्छु, छोरा'- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
यो एउटा कथा म्यान्मारमा सेनाले सत्तापलट गरेपछि उत्पन्न विद्रोह र हिंसात्मक गृहयुद्धले बीचमा विभाजित परिवारको हो। म्यान्मारमा प्रजातन्त्रवादी लडाकुहरूको समूहमा एक बाबु र उनका चार छोरा छन् भने सरकारी सेनामा छन् उनका दुई छोरा छन्। ती दुई समूहबीच जुनैसुकै बेला पनि भिडन्त हुन सक्छ। यस्तो अवस्थामा म्यान्मारको गृहयुद्ध बाबुछोरा बीचको लडाइँ बन्न पनि सक्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Myanmar #CivilWar