HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

यस्ता छन् लोपोन्मुख राउटे समुदायका गुनासा र माग

BBC News Nepali · 8 years ago

लोपोन्मुख राउटे समुदायका मानिसहरू पश्चिम नेपालका अछाम, दैलेख, सुर्खेत र सल्यानलगायतका जिल्लामा भेटिन्छन्। उनीहरू घुमन्ते हुन् र एकै ठाउँमा बस्दैनन्। सामुदायिक वनमा बस्न नपाएपछि र भाँडाकुँडा बनाउन काठको अभाव भएकाले आफूले धेरै समस्या भोग्नुपरेको उनीहरू बताउँछन्। (भिडिओ: भरतबन्धु थापा)