Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
यस्तो छ पोतेसँग जोडिएको नेपाली इतिहास
BBC News Nepali · 7 years ago
इतिहासकारहरूका अनुसार १६ औँ शताब्दीदेखि भारतबाट व्यापारिक प्रयोजनका लागि मुसलमानहरू नेपाल आउन थाले। त्यसरी काठमाण्डू आइपुगेका केही मुसलमानका वंशजहरू अहिले पनि चुरा र पोतेको व्यापार गर्छन्। इन्द्रचोकस्थित यो बजारमा पोतेका लागि प्रसिद्ध छ। हेर्नुहोस् यो भिडिओ। भिडिओ: सृजना श्रेष्ठ