Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
यसरी जुम्लाको दुर्गम केन्द्रमा पुग्यो कोभिड खोप
BBC News Nepali · 5 years ago
जुम्लामा चार घण्टा बोकेर लगियो कोभिड खोप: उच्च पहाडी तथा हिमाली भेगमा कोभिड खोप वितरण कठिन छ। जुम्लामा मानिसहरूलाई बोकाएरै स्वास्थ्य चौकीहरूमा पुर्याइएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित मालिकाबोता स्वास्थ्य चौकीसम्म झन्डै चार घण्टा हिँडेर खोप बोक्दा गौरा विकले के सोचिन्?