HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

यसरी आकाशमा हुत्तिँदै अघि बढ्यो ५०,००० वर्षपछि पृथ्वीनजिकै आइ‍पुगेको दुर्लभ खगोलीय पिण्ड

BBC News Nepali · 3 years ago

पोहोर पत्ता लागेको हरियो पुच्छ्रेतारा C/2022 E3 (ZTF) गत साता पृथ्वीको सबैभन्दा नजिकैको बिन्दुमा आइपुगेको थियो। पृथ्वीका विभिन्न स्थानबाट खाली आँखाले हेर्दा पनि उक्त दुर्लभ खगोलीय पिण्ड देखिएको थियो। झन्डै ५०,००० वर्ष लगाएर सूर्यको परिक्रमा गर्ने क्रममा उक्त पुच्छ्रेताराले अहिले पृथ्वीनजिकै भएर अन्तरिक्षमा विचरण गरिरहेको छ। हेर्नुहोस् इङ्ग्ल्यान्डको नटिङ्गमशरमा बस्ने जोर्ज चानले आफ्नो घरपछाडिको बगैँचाबाट खिचेका तस्बिरहरूको संयोजनबाट बनाएको टाइमल्याप्स भिडिओ। #BBCNepali #GreenComet #Space