Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
युक्रेनमा रहेका नेपाली विद्यार्थी के भन्छन्?
BBC News Nepali · 4 years ago
रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरू पनि सङ्कटमा परेका छन्। किएभमा रहेका तीन नेपालीले आफूलाई "के हुन्छ भन्न सकिने अवस्था नरहेको" बताएका छन्। किएभको एउटा छात्रावासमा रहेका निशा कुँवर, कल्पना तामाङ र विशाल गुरुङले बीबीसी न्यूज नेपालीलाई आफ्नो अवस्थाबारे के भने? भिडिओ स्टोरी: सृजना श्रेष्ठ