HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

युक्रेन युद्ध: क्रुज क्षेप्यास्त्र निस्फल पार्ने युक्रेनी पाइलटहरू - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

रुसले केही हप्ता यता युक्रेनमाथि सयौँ क्रुज क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दा दर्जनौँ नागरिकको ज्यान गएको छ भने देशभर बिजुली अवरुद्ध भएको छ। बीबीसीले एमआईजी फाइटर विमानका एकजना पाइलटसँग कुराकानी गरेको छ। ती पाइलटले युक्रेनी शहरमा प्रहार हुनु अघि ती घातक हतियारलाई निष्क्रिय तुल्याउने काम गर्ने गर्छन्। "जुस" नामले चिनिने उनलाई अधिकारीहरूले उनको वास्तविक पहिचान नखुलाउन भनेका छन्। #BBCNepali #UkraineWar #CruiseMissile