Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
युक्रेन-रुस युद्ध: युद्धका ३०० दिनमा रुसको आक्रमण र युक्रेनको प्रतिरक्षा- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
२४ फेब्रुअरी २०२२ मा कसरी रुसले आक्रमण गर्यो र कस्ता कस्ता प्रमुख घटना भए भन्ने यो भिडिओमा हेर्न सकिन्छ। २० डिसेम्बर मङ्गलवार युद्ध शुरू भएको ३०० दिन पुगेको छ। यो एनिमेटेड नक्शाले युक्रेनमा भइरहेको युद्ध तीन सय दिन पुग्दा के के भयो भन्ने देखाउँछ। #BBCNepali #Russia #UkraineWar