Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
योग: के हो? किन गर्ने योगाभ्यास? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
व्यस्त जीवनशैलीको तनाव कम गर्न होस् वा शारीरिक व्यायामको रूपमा आजकल धेरै मानिस योग गर्छन्। योग भनेको के हो र किन गर्ने भनेर धेरैले प्रश्न गर्छन्। के भन्छन् त योग सिकाउने गुरुहरू? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Yoga #InternationalYogaDay