Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
येभ्गेनी प्रिगोजिनको असफल विद्रोहबारे वाग्नर लडाकुहरू के भन्छन्?- बीबीसी न्यूज नेपाली #Shorts
BBC News Nepali · 2 years ago
भाडामा सैनिक उपलब्ध गराउने वाग्नर समूहको असफल विद्रोहपछि बीबीसी भेरिफाईले सामाजिक सञ्जालमा देखिएका केही सन्देशहरूको अध्ययन गरेको छ। यसबाट उक्त समूहमा आबद्ध रहेको दाबी गर्ने मानिसहरू प्रिगोजिनबारे के सोच्दै छन् भन्ने पनि थाहा भएको छ। के प्रिगोजिनले आफ्ना लडाकुहरूको विश्वास गुमाइसकेका हुन्? #BBCNepali #Wagner #Russia #Shorts