Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
येभ्गेनी प्रिगोजिन जसले रुसी सेनाविरुद्ध विद्रोहको उद्घोष गरेका थिए- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
रुसलाई युक्रेनमा जारी युद्धमा सघाउन भाडाका लडाकु उपलब्ध गराउने वाग्नर ग्रूपका प्रमुख येभ्गेनी प्रिगोजिनले रुसी सैन्य नेतृत्वविरुद्ध विद्रोहको आह्वान गरेका थिए। तर २४ घण्टापछि विद्रोह फिर्ता गर्दै उनी बेलारुस पलायन हुन सहमत भए। प्रिगोजिनले सैन्य विद्रोह गर्न मात्र हैन, वाग्नर समूहका लडाकुहरूलाई रुसको राजधानी मस्कोतिर कुच गर्न पनि आह्वान गरेका थिए। युद्धमा होमिएको रुसमा उच्च सैन्य नेतृत्वविरुद्ध चुनौती दिने यी व्यक्ति को हुन्? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #RussiaWar #Wagner