HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘यो प्रदूषित हावा हाम्रो फोक्सोमा गइराख्यो भने क्यान्सर हुनसक्छ’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

के तपाईँलाई थाहा छ हामीले अहिले फेरिरहेको सासका कारण हामीलाई क्यान्सर र मस्तिष्कघात जस्ता दीर्घ रोग हुनसक्छ? प्रदूषित हावाले हाम्रो शरीरलाई के गर्छ र प्रदूषणबाट हामी कसरी बच्ने? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Pollution #Health