HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

यी महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालियो

BBC News Nepali · 5 years ago

स्वयम्भूकी ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ। केही समययता उनको पेट अस्वाभाविक रूपमा बढेपछि उनलाई हिँडडुल गर्न र सास फेर्न गाह्रो भएको र त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो। शल्यक्रियाअघि उनको तौल ९८ केजी रहेको र १२ जनाको टोलीले उक्त ट्युमर निकालेको अस्पतालकी स्त्री क्यान्सर रोग विशेषज्ञ अस्पताल डा. सृष्टि श्रेष्ठ प्रजापतिले बताएकी छन्। भिडिओ: कमल परियार