HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

यो भोटो कसको?

BBC News Nepali · 7 years ago

झन्डै एक महिना लामो रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाएपछि सकिन्छ। परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ। देखाइने भोटो छ महिना बुङ्गमतीमा र छ महिना मच्छिन्द्रबहालको ढुकुटीमा राखिन्छ। तर भोटो कसको हो र किन देखाइन्छ?