Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
World Heart Day: तपाईँको मुटु कति बूढो छ?- BBC News Nepali
BBC News Nepali · 2 years ago
कोही व्यक्ति आफ्नो उमेरभन्दा कम वा बढीको किन देखिन्छन् भनेर तपाईँले कहिल्यै सोच्नुभएको छ? वैज्ञानिकहरू हाम्रा अङ्गहरू पनि त्यस्तै भएको बताउँछन्। तर अहिले वैज्ञानिकहरूले एआई मार्फत एमआरआई रिपोर्टको परीक्षण सुरु गरेका छन्। जसले समय पूर्व हुने बुढ्यौली पत्ता लगाउन सक्छ, जुन हृदय रोग विशेषज्ञहरूले पनि पत्ता लगाउन सक्ने सम्भावना कम हुन्छ। हेर्नुहोस् यो भिडिओ। #BBCNewsNepali #WorldHeartDay #Health