HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Wildlife conservation: संरक्षित वन्यजन्तुको मृत्यु: दुर्घटना की लापर्बाही?

BBC News Nepali · 2 years ago

वन्यजन्तुमैत्री पूर्वाधार अभावका कारण पछिल्लो समय संरक्षित वन्यजन्तुको मृत्यु बढ्न थालेको र उनीहरूको वासस्थान असुरक्षित बन्दै गएको बताइएको छ। वन्यजन्तु संरक्षित क्षेत्र आसपासमा बनेका अव्यवस्थित पूर्वाधारका कारण लोपोन्मुख वन्यजन्तुको विनाश हुनु ठुलो लापर्बाही भएको विज्ञले बताएका छन्। सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका बनाए पनि त्यसको पूर्ण पालना हुन नसक्दा उनीहरूको वासस्थान प्रभावित हुनुका साथै आवतजावत असहज भएको बताइएको छ। भिडिओ: कमल परियार #BBCNepali #Wildlife #Conservation