Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
White House food: अमेरिकाका राष्ट्रपतिले के खान्छन्, ह्वाइट हाउसकी शेफको अनुभव - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
क्रिस्टेटा कमर्फोर्डले अमेरिकाका पाँच राष्ट्रपतिका लागि खाना पकाएकी छन्। उनी सन् २००५ मा ह्वाइट हाउसकी मुख्य 'शेफ' बनिन् र २०२४ सम्म काम गरिन्। हामीले उनलाई केही राष्ट्रपतिका खानासम्बन्धी रुचिबारे सोधेका छौँ। #BBCNepali #BBCNepaliSewa #WhiteHouse #Food