HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

VPN for TikTok: टिकटकजस्ता प्रतिबन्धित एप चलाउन भीपीएनको 'चोर बाटो' कति सुरक्षित? - BBC News Nepali

BBC News Nepali · 2 years ago

सरकारले नेपालको इन्टरनेटमा टिकटक बन्द गरेसँगै कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन सकिने अनुभव सुनाइरहेका छन्। सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे। भीपीएन के हो र टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित छ? यो भिडिओ हेर्नुहोस्। रिपोर्ट : अशोक दाहाल भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #VPN #TikTokNepal